PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमालेले टुंगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार (सूचीसहित)



पहिलोपोस्ट

एमालेले टुंगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार (सूचीसहित)

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। रिक्त रहेको १९ सिटका लागि उम्मेदवारको टुंगो लगाएको हो। निर्वाचन माघ १२ गते हुँदैछ। 

यी हुन् एमालेका राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार : 
प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा) 
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) 

प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट) 

बागमती
खुलाः गोपाल शाक्य (ललितपुर) 
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेत (नवलपुर) 
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ) 

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके) 
दलितः कृष्णबहादुर सुनार (गुल्मी) 

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला) 
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली) 
दलितः नरेश बिक (बैतडी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell