PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

त्रिवि सेवा आयोगको प्रतिस्पर्धा तत्काल अघि बढाउन सर्वोच्चको आदेश



पहिलोपोस्ट

त्रिवि सेवा आयोगको प्रतिस्पर्धा तत्काल अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौँः सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पदपूर्तिको विज्ञापन सम्बन्धी आवश्यक कार्य तत्काल असघ बढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गतेको सूचना अनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो। 

रमेश विष्टसमेतको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सिन्हाको इजलाससले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा सम्बन्धी संशोधित नियमले यसअघिको विज्ञापनलाई कुनै असर नपरेको भन्दै प्रक्रिया अघि बढाउन आदेश गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell