PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

५७ जना उप सचिवको सरुवा, को कहाँ?



पहिलोपोस्ट

५७ जना उप सचिवको सरुवा, को कहाँ?

काठमाडौं : सरकारले ५७ जना उप सचिवको सरुवा गरेको छ।

आइतवार सचिवस्तरीय निर्णय अनुसार ५७ जना उपसचिवको सरुवा गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवारको निर्णय अनुसार उपसचिवको सरुवा भएको जानकारी दिएको छ। हेर्नुस् सूची:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell