PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

थपिए ३९३ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए ३९३ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोभिड १९ परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ। यस्तै, ३९३ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ।

संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ६०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार ७७४ जनाले खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell