PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्णयको २४ घण्टा नबित्दै रोकियो कोभिडको थप मात्रा खोप कार्यक्रम



पहिलोपोस्ट

निर्णयको २४ घण्टा नबित्दै रोकियो कोभिडको थप मात्रा खोप कार्यक्रम

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ। निश्चित लक्षित समूहका लागि थप मात्रा खोप दिने सूचना सोमबारमात्र जारी भएको थियो। २४ घण्टा नपुग्दै खोप कार्यक्रम स्थगित गरिएको हो।

सबै नागरिकलाई पूरै मात्रा खोप उपलब्ध गराउनुपर्ने अवस्था भएकाले थप मात्राबारे माघ महिनामा मात्र नयाँ कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell