PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

१०,२६७ जनाको कोभिड १९ परीक्षण गर्दा ४३५ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

१०,२६७ जनाको कोभिड १९ परीक्षण गर्दा ४३५ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको कोभिड १९ परीक्षण गर्दा ४३५ जनामा संक्रमण देखिएको छ। यस्तै, २३९ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ३८५ जनाले कोभिड १९ खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell