PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बौद्धमा देखिएको बिहानी दृश्य

बौद्धमा देखिएको बिहानी दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जाडो बढेको छ। बिहानको शीतबाट बच्न मानिसहरु कमै मात्र घरबाट बाहिर निस्किँदैछन्।

यसबिच बौद्ध स्तपू भने बिहानैबाट मानिसहरुको उपस्थिति हुन्छ। कोही प्रार्थना गर्न आउँछन् त कोही घुम्न। केही भने चराहरुलाई दाना खुवाउन।

बौद्धमा देखिएको बिहानी दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell