PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एमालेले १ लाख कार्यकर्ता उतार्ने दावी गरेको मुलपानी क्रिकेट मैदानमा ओलीले सम्बोधन गर्दा देखियो यस्तो

एमालेले १ लाख कार्यकर्ता उतार्ने दावी गरेको मुलपानी क्रिकेट मैदानमा ओलीले सम्बोधन गर्दा देखियो यस्तो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गरेका छन्। मूलपानी क्रिकेट मैदानमा आयोजित अधिवेशनको उद्‍घाटन सत्रलाई ओलीले सम्बोधन गरेका छन्। एमालेले १ लाख कार्यकर्तालाई जिल्ला अधिवेशनमा उतार्ने दावी गरेको थियो।

आज देशभर नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ। प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन जिल्ला अधिवेशन भइरहेको हो। हेर्नुस् मुलपानी स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानको दृश्य

 

 



ट्रेन्डिङ पोस्ट

Ncell