PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

बढ्दै कोरोना संक्रमण: एकैदिन थपिए ९६८ जना संक्रमित



पहिलोपोस्ट

बढ्दै कोरोना संक्रमण: एकैदिन थपिए  ९६८ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोभिड १९ परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको छ। विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै नेपालमा पनि संक्रमण दर दिनहुँ बढ्दै गएको छ। आजमात्रै थप २४ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्‍तै, २६२ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell