A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7874109fd276.48399675): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7874109fd276.48399675,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कोरोना संक्रमण बढ्दै: थप ९ सय ४४ जनामा कोरोना संक्रमण
PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

कोरोना संक्रमण बढ्दै: थप ९ सय ४४ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

कोरोना संक्रमण बढ्दै: थप ९ सय ४४ जनामा कोरोना संक्रमण

काठमाडौः पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा २ सय ९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार १ सय ४० रहेको छ।

२४ घण्टाको अवधिमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ। अहिलेसम्म संक्रमण भएका ११ हजार ६ सय २ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell