PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण



पहिलोपोस्ट

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड–१९ पोजेटिभ देखिएको छ। रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए। 

पौडलका प्रेस संयोजक विमल खड्काका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। पौडेल होम आइसोलेसनमा बसेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell