PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन्।

राष्ट्रपतिसँगै मन्त्री र नेताहरु सिंहदरबार अघि शालिकमा माल्यार्पण गर्न पुगेका थिए।

यस्तै, राजावादी समूहहरुले पनि पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

आजै पूर्व राजा ज्ञानेन्द्र शाह पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुग्ने कार्यक्रम रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell