PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या : थप २४४४ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या : थप २४४४ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३३ जनामा परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन्।

अहिले देशरभ संक्रिय संक्रमितको सङ्ख्या ९ हजार ५ सय २२ रहेको छ। २४ घण्टामा संक्रमण भएका एक जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell