PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

थपिए ३५५३ जना कोरोना संक्रमित



पहिलोपोस्ट

थपिए ३५५३ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। १५ हजार ८१ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, २७१ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ।

संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ४ जनाले खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell