PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण



पहिलोपोस्ट

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय राजनीतिक नेतृत्वमा संक्रमण बढ्दै गएपछि उनले पनि कोभिड १९ परीक्षण गराएका थिए। उनमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

आफूलाई संक्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell