PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

उकालो लाग्यो कोरोना संक्रमणको ग्राफः ५ हजार ८७ जना संक्रमित थपिए



पहिलोपोस्ट

उकालो लाग्यो कोरोना संक्रमणको ग्राफः ५ हजार ८७ जना संक्रमित थपिए

काठमाडौः पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनामा गरिएको परीक्षणमा ५ हजार ८७ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा ३ सय ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २ सय ३५ रहेको छ।

२४ घण्टाको अवधिमा सङ्क्रमण भएका तीन जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell