PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कोरोना नियन्त्रण र रोकथामबारे एमालेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने



पहिलोपोस्ट

कोरोना नियन्त्रण र रोकथामबारे एमालेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले कोभिड-१९ नियन्त्रण तथा रोकथामका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ।  

एमाले सचिव योगेश भट्टराईका अनुसार शनिबार बिहान १० बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको छ। कोरोना रोकथामबारे एमालेले प्रधानमन्त्रीलाई ध्‍यानाकर्षण गराउन लागेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell