PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण



पहिलोपोस्ट

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महत कोभिड १९ संक्रमित भएका छन्। संक्रमण देखिएसँगै उनले आफू घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन्।

उनले पछिल्‍लो समय आफू निकट भएका मानिसहरुलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन्।

पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरुमा कोभिड १९ संक्रमण देखिने क्रम बढ्दो छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell