PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

नक्कली नोट सहित भारतीय नागरिक समातिए



पहिलोपोस्ट

नक्कली नोट सहित भारतीय नागरिक समातिए

काठमाडौंः प्रहरीले नक्कली नोट सहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।

सिरहा अन्तर्गत इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई नियन्त्रणमा लिएको हो।

गोलबजार नगरपालिका-६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली बरामद गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

               



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell