PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण



पहिलोपोस्ट

पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ। आज गरिएको कोरोना परीक्षणकाक्रममा आले संक्रमित भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ। हाल दुवैजना निवासमै आइसोलेशनमा छन्।

पछिल्‍लो समय आले बतास प्रकरणले चर्चामा छन्। आइतवार उनी पुशपतिस्थित धर्मशाला र नारायणहिटी दरबारको निरीक्षणमा पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell