PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण



पहिलोपोस्ट

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौँः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोभिड संक्रमण पुष्टि भएको छ। अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले संक्रमण पुष्टि भएको बताए। तिमिल्सिना सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्। 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

यसअघि सभाका उपाध्यक्ष शशीकला दाहाललाई पनि कोरोना संक्रमण भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell