PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मास्क लगाएर मैदानमा उत्रिए क्रिकेट खेलाडी 

मास्क लगाएर मैदानमा उत्रिए क्रिकेट खेलाडी 

पहिलोपोस्ट /पहिलोपोस्ट


कोभिड संक्रमणको रफ्तार बढेपछि प्रधानमन्त्री कप टी २० प्रतियोगिताको खेलमा खेलाडीहरु मास्कसहित मैदानमा उत्रिएका छन्। खेलाडीलाई नै कोभिड भएपछि शनिबार एक खेल स्थगित समेत भएको थियो। सोमबारदेखि नै केही खेलाडीहरु मास्कसहित मैदानमा छन्। जारी प्रतियोगितामा एपीएफ र नेपाल प्रहरी फाइनलमा प्रवेश गरेका छन्। 

तस्विरः क्यान

 

 



ट्रेन्डिङ पोस्ट

Ncell