PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

जिल्ला प्रशासन कार्यालय ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द



पहिलोपोस्ट

जिल्ला प्रशासन कार्यालय ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द
तस्विर : जिल्ला प्रशासन कार्यालय ललितपुर

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरले माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ। कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र धेरैजना होम आइसोलेसनमा रहेको भन्दै प्रशासनले भोलिबाट सेवा बन्द गर्ने निर्णय गरेको हो।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै काठमाडौं उपत्यकामा भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ। यस्तै, माघ ७ गतेदेखि सार्वजनिक निकाय र स्थलहरुमा प्रवेश गर्न खोप कार्य अनिवार्य गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell