PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन



पहिलोपोस्ट

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

काठमाडौँः पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। बुधबार दिउँसो शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो। 

शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म सर्वोच्चमा प्रधानन्यायाधीश रहेका थिए। शर्मा छोरा विदेशमा रहेकाले फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell