PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

खाडी मुलुकमा भिजिट भिसामा जान सरकारले लगायो प्रतिबन्ध



पहिलोपोस्ट

खाडी मुलुकमा भिजिट भिसामा जान सरकारले लगायो प्रतिबन्ध

काठमाडौँः सरकारले खाडी मुलुकमा भिजिट भिसामा जान प्रतिबन्ध लगाएको छ। माघ १० गतेदेखि लागू हुनेगरि यस्तो प्रतिबन्ध लगाइएको हो।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अर्को आदेश जारी नभएसम्मका लागि यात्रा प्रतिबन्ध लगाएको हो।

कोरोना संक्रमण बढिरहेका बेला विभिन्न मुलुकमा पुगेर नागरिकहरु बिचल्लीमा परेको गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले यात्रा प्रतिबन्ध लगाएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell