PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

डाक्टर नै संक्रमित भएपछि रोकियो टेकु अस्पतालमा खोप अभियान



पहिलोपोस्ट

डाक्टर नै संक्रमित भएपछि रोकियो टेकु अस्पतालमा खोप अभियान

काठमाडौं : शु्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड-१९ संक्रमण विरुद्धको अभियान स्थगित गरेको छ।  

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जना भन्दा धेरैलाई संक्रमण देखिएकाले अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ। माघ १० दे‍खि १६ गते सम्मका लागि खोप अभियान स्थगित भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell