PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सामाजिक विकास मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द



पहिलोपोस्ट

सामाजिक विकास मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द

कैलालीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित भएको जनाएको छ। 

मन्त्रालयले संक्रमित कर्मचारीको संख्या भने खुलाएको छैन। 

अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell