PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जनमत पार्टीविरुद्ध जसपाको विरोध प्रदर्शन



पहिलोपोस्ट

जनमत पार्टीविरुद्ध जसपाको विरोध प्रदर्शन

वीरगंजः जनता समाजवादी पार्टीका पर्सा-बाराका महिला नेतृहरूले जनमत पार्टीविरुद्ध वीरगंजमा विरोध प्रदर्शन गरेका छन्। सोमबार दिउँसो वीरगंज घण्टाघरमा उनीहरुकले करिब आधा घण्टा विरोध प्रदर्शन गरेका हुन्।

माघ ५ गते जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनमत पार्टीले कालो झन्डा देखाएर दुर्व्यवहार गरेकोमा प्रदर्शन गरिएको नेतृ करिमा बेगमले बताइन। बेगमले जनमत पार्टीले कार्यशैली सुधार नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell