PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता



पहिलोपोस्ट

माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

काठमाडौँः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि पुन स्वदेश फर्किएका हुन्। उनी करिब चार महिनाको उपचारपछि स्वदेश फर्किएका हुन्। 

विभानस्थलमा पुनलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell