PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

१५ वर्षीय बालिका बलात्कार अभियोगमा एक युवक पक्राउ



पहिलोपोस्ट

१५ वर्षीय बालिका बलात्कार अभियोगमा एक युवक पक्राउ

वीरगंजः पर्सा प्रहरीले १५ वर्षीय बालिका बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज -२३ सवैठवाका २० वर्षीय मुन्ना यादव रहेका छन्।

यादवलाई सोमबार नियन्त्रणमा लिइएको हो। उनीमाथि पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

पीडित बालिकाले ती युवकले पटक पटक बलात्कार गरेको बयान प्रहरीमा दिएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell