PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

वाग्मतीमा मतदानको फोटो खिचेपछि लफडा : 'कानुन सिकाउने?' भन्दै माओवादी सांसदले समाते निर्वाचन अधिकृतको कठालो



निशा गुरुङ

वाग्मतीमा मतदानको फोटो खिचेपछि लफडा : 'कानुन सिकाउने?' भन्दै माओवादी सांसदले समाते निर्वाचन अधिकृतको कठालो

हेटौंडा : राष्ट्रिय सभाको सदस्यका लागि जारी मतदानमा एक प्रदेश सभा सदस्यले मतदान गरेपछि फोटो खिच्दा वाग्मती प्रदेशमा लफडा भएको छ। नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले आफूले मतदान गरेको फोटो खिचेपछि लफडा भएको हो।

प्रदेश सांसद गोलेले फोटो खिचेपछि गोप्य मतदानको फोटो नखिच्न निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आग्रह गरेका थिए। सांसद्हरुले नै बनाएको कानुन भएकोले उल्लंघन नगर्न श्रेष्ठले सम्झाएका थिए।

श्रेष्ठले कानुनबारे सम्झाउँदा माओवादीकै सांसद राजकाजी श्रेष्ठ भने अधिकृत श्रेष्ठमाथि जाइलागे। सांसदलाई कानुन सिकाउने को हो भन्दै राजकाजीले निर्वाचन अधिकृत श्रेष्ठको कठालो समातेका हुन्। केहीबेरको लफडापछि अहिले वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a812847f24b31.80584688): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a812847f24b31.80584688,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293