PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सी के राउतका कार्यकर्ताले गरे ८ वटा गाडी तोडफोड, प्रदेश सभा सदस्य सहित १ दर्जन घाइते 



पहिलोपोस्ट

सी के राउतका कार्यकर्ताले गरे ८ वटा गाडी तोडफोड, प्रदेश सभा सदस्य सहित १ दर्जन घाइते 

जनकपुरधाम : डा. सी के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले  मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावमा  मतदानका लागि आउने मतदाता चढेको ८ वटा सरकारी गाडी तोडफोड गरेका छन्। 

राउतका कार्यकर्ताले जनकपुरधामको पिडारी चौकमा लाठी, ढुङ्गामुढा गरेर जनता समाजवादी पार्टीका प्रदेश सभाका सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन्। त्यसैगरि अन्य ७ वटा गाडी तोडफोड गरेर क्षति गरेका छन्। उनीहरुले प्रदेश सभाका सदस्य यादवको हात समेत भाचिदिएका छन्। 

प्रदेश २–०३–०१ झ ००२०, २–०१ झ ००१८, प्रदेश २–०१ झ–००८० नम्बरको गाडीमा तोडफोड गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell