PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

गण्डकीमा २ मत खसेन, २२७ जनाले गरे भोट



पहिलोपोस्ट

गण्डकीमा २ मत खसेन, २२७ जनाले गरे भोट

पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा आज भएको मतदान सम्पन्न भएको छ। पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको मतदान अहिले ३ बजे सकिएको हो। 

८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता थिए। निर्वाचन कार्यालयका अनुसार २२९ मा २२७ मत खसेको छ। मतगणना केहीबेरमा सुरु गरिने कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell