PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी



पहिलोपोस्ट

मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी

जनकपुरधामः राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशको महिलातर्फ सत्तारुढ गठबन्धनका उम्मेद्वार उर्मिला अर्याल विजयी भएकी छन्।

गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेद्वार बनेकी अर्यालले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रुपाकुमारी यादवलाई पराजित गरेकी हुन्।

अर्यालले ६ हजार १५६ मतभार ल्याइन्। यादवले दुई हजार ७५४  मतभार पाइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell