PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

कानुनमन्त्री बडूलाई कोरोना संक्रमण



रासस

कानुनमन्त्री बडूलाई कोरोना संक्रमण
Photo: dpbadu.com.np

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधवार पीसीआर परीक्षण गराएका थिए।

पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए। मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell