PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण



पहिलोपोस्ट

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण
Photo : Scroll.in

भारतीय विदेश मन्त्री एस जयशंकरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफ्नो कोभिड १९ परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्।

जयशंकरले पछिल्लो समय आफूसँग नजिकिएका व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेका छन्।

ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। बिहीवार बिहानमात्रै २ लाख ८६ हजार भन्दा बढीमा संक्रमण देखिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell