PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भक्तपुरको प्राचीन नगरमा माधव नारायण : सडकमा घस्रिंदै पल्टिँदै व्रतालुले गरे नगर परिक्रमा

भक्तपुरको प्राचीन नगरमा माधव नारायण : सडकमा घस्रिंदै पल्टिँदै व्रतालुले गरे नगर परिक्रमा

समर्थ रञ्जित/पहिलोपोस्ट


भक्तपुर : माधव नारायणलाई आज हनुमानघाटबाट भक्तपुरको पुरानो बस्ती परिक्रमा गराइएको छ।

सितला एकादशिको दिन पारेर माधव नारायणलाई आज नगर परिक्रमा गराइएको हो।

साँखुमा जस्तै भक्तपुरमा पनि माधव नारायणको मेला लाग्ने गर्छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ। यो समयमा व्रतालुहरुले माधव नारायणलाई परिक्रमा गराउने बाटोमा घस्रिंदै, पल्टिँदै नगर घुम्ने गर्छन्।

यसैक्रममा भक्तपुरको टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै सडकमा पल्टिँदै व्रतालुहरु हनुमानघाट पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell