PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

आचार्य बेलायतको राजदूत नियुक्त



पहिलोपोस्ट

आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेकी छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएको करिब डेढ महिनापछि आचार्य राजदूत नियुक्त भएका हुन्। 

संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell