PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

वेब सिरिज 'माई वाइफ इज एन एलियन’ मा रिस्ताको फरक अवतार



पहिलोपोस्ट

वेब सिरिज 'माई वाइफ इज एन एलियन’ मा रिस्ताको फरक अवतार

काठमाडौँ: साइन्स फिक्सन वेब सिरिज 'माई वाइफ इज एन एलियन' को ट्रेलर सार्वजनिक भएको छ। वेब सिरिज 'माई वाइफ इज एन एलियन'को आजै इन्डक्ल्याप गरेर ट्रेलर रिलिज गरिएको हो।

सिरिजमा अभिनेत्री रिस्ता बस्नेतको फरक अवतार देख्न सकिन्छ। सिरिजमा रिस्ताका साथै निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, सरोज दाहाल लगायतका कलाकारको अभिनय रहेको छ।

नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन्। सुमित सिंहको निर्देशन रहेको छ। कथा सुमित सिंह र राजन महर्जन लेखेका हुन्।

सिरिजलाई ५ एपिसोडमा निर्माण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell