PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

फिल्म 'सुपर धने' निर्माणको घोषणा



पहिलोपोस्ट

फिल्म 'सुपर धने' निर्माणको घोषणा

काठमाडौँ: फिल्म 'सुपर धने' निर्माणको घोषणा भएको छ। शुक्रबार काठमाडौंमा आयोजिक कार्यक्रममा निर्माणबारे जानकारी दिइएको हो। 

स्क्रिप्ट लेखन कार्य भइरहेकाले आउँदो कात्तिकबाट छायाङ्कन सुरु हुने निर्माण पक्षले जानकारी दियो। 

छायाङ्कन नेपाल तथा युरोपमा गरिने निर्माण टिमको भनाई छ। निर्देशक सुमित सिंहले नेपालमा पहिलोपटक फरक जनराको फिल्म बनाउन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell