PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मैत्रीपूर्ण खेलमा दशकपछिको जितले रंगशालामा फर्काएको रौनक [तस्विरहरु]

मैत्रीपूर्ण खेलमा दशकपछिको जितले रंगशालामा फर्काएको रौनक [तस्विरहरु]

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँः नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गोलको खडेरी तोड्दै ११ वर्षपछि जित निकालेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० गोल अन्तरले विजयी भयो। नेपालका लागि निर्णायक गोल विमल घर्ती मगरले गरे। 

पहिलोपटक नेपालले अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलेको हो। दोस्रो खेल मंगलबार हुनेछ।

कोरोना संक्रमणका बीचमा भएको खेलमा अखिल नेपाल फुटबल संघले दर्शकलाई प्रवेश गराएको थियो।  क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश गराइएको थियो।  उल्लेख्य दर्शकबीच भएको खेलमा नेपालले सुखद् नतिजा निकाल्यो।



ट्रेन्डिङ पोस्ट

Ncell