PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रतिनिधि सभाको बैठक पुनः स्थगित



पहिलोपोस्ट

प्रतिनिधि सभाको बैठक पुनः स्थगित
फाइल फोटो

काठमाडौँः प्रतिनिधि सभाको बैठक पुनः स्थगित गरिएको छ। आइतबार (माघ १६) गतेका लागि बोलाइएको बैठक माघ २६ गतेसम्म स्थगित गरिएको हो। सम्भावित कार्यसूची समेत तय भइसकेपछि बैठक स्थगित गरिएको हो। 

कोभिड संक्रमणको जोखिम यथावत रहेकाले बैठक सारिएको संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell