PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

काठमाडौं महानगरमा जेष्ठ नागरिकलाई बुस्टर डोज दिन सुरु

काठमाडौं महानगरमा जेष्ठ नागरिकलाई बुस्टर डोज दिन सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा आज कोरोना भाइरसविरुद्धको 'बुस्टर डोज' प्रदान गरिएको छ।

आज र भोलि ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति र पहिलो चरणमा छुट भएका अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई 'बुस्टर डोज' दिइने महानगरले जनाएको छ।

सरकारले यसअघि भेरोसेल खोप लगाएका सर्वसाधरणलाई अस्ट्राजेनेका र कोभिसिल्ड 'बुस्टर डोज'का रुपमा दिने निर्णय गरेको छ। 

काठमाडौं महानगर वडा २७ मा पर्ने महाबौद्धमा बुस्टर डोज दिँदै गर्दाको दृश्यहरु :

 



ट्रेन्डिङ पोस्ट

Ncell