PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु



पहिलोपोस्ट

एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु
फोटो : नेकपा एमालेको फेसबुक पेजबाट

काठमाडौं : नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरमा सुरु भएको छ। सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्दै निर्वाचन आयोगसँग परामर्श थालेसँगै एमाले छलफलमा जुटेको हो।

बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ। एमालेको सचिवालयमा १९ जना पदाधिकारी सम्मिलित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell