PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिमा लामिछाने



पहिलोपोस्ट

कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिमा लामिछाने

हेटौँडाः नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले बिहीबार पदभार ग्रहण गरेका छन्।

कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि लामिछानेले कार्यवाहकको जिम्मेवारी पाएका थिए।

१४औँ महाधिवेशनबाट बानियाँ प्रदेश सभापति चयन भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell