PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

दृश्यमा शीतकालिन बेइजिङ ओलम्पिक

दृश्यमा शीतकालिन बेइजिङ ओलम्पिक

पहिलोपोस्ट /पहिलोपोस्ट


शुक्रवारबाट शीतकालिन बेइजिङ ओलम्पिक सुरु भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम र ओमोक्रन भेरियन्टको बढ्दो त्रासबिच बेइजिङमा कडा स्वास्थ्य मापदण्डभित्र रहेर प्रतियोगिता सुरु भएको हो।

शुक्रवार उद्घाटनसत्रमा विभिन्न प्रदर्शनीहरु प्रस्तुत गरिएको थियो। उद्घाटनसत्रमा विभिन् देशका राष्ट्र र सरकार प्रमुखहरुको उपस्थिति थियो।

प्रतियोगिताका विभिन्न खेलहरु समेत सुरु भइसकेका छन्।

All Photos : CNNGetty Images/AP/ AFP  



ट्रेन्डिङ पोस्ट

Ncell