PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति माघ २७ गते, भातृ संगठन र बाँकी जिल्ला अधिवेशन एजेण्डा



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति माघ २७ गते, भातृ संगठन र बाँकी जिल्ला अधिवेशन एजेण्डा

काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। माघ २७ गते दिउँसो २ बजे बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। 

बैठकमा म्याद समाप्त भएका भातृ संगठन तथा शुभेच्छुक संस्थाका विषयमा छलफल हुनेछ। यस्तै, पार्टीका बाँकी जिल्ला अधिवेशनहरुका विषयमा पनि छलफल हुनेछ। 

माघ १४ गते ३७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell