PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भारतमा २ लाख १३ हजार बढी भए संक्रमण मुक्त, ८६५ जनाको मृत्यु



पहिलोपोस्ट

भारतमा २ लाख १३ हजार बढी भए संक्रमण मुक्त, ८६५ जनाको मृत्यु
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४७४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, २ लाख १३ हजार २४६ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १२ लाख २५ हजार ११ पुगेको छ।

हाल भारतमा दैनिक संक्रमण दर ७.४२ रहेको छ।

संक्रमणका कारण थप ८६५ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ५ लाख १ हजार ९७९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell