PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु



पहिलोपोस्ट

भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु
Photo : Getty Images

भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ८३ हजार ८७६ जनामा संक्रमण देखिएको छ।

यस्तै, १ लाख ९९ हजार ५४ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ पुगेको छ।

संक्रमणका कारण थप ८९५ को मृत्यु भएको छ। हालसम्म ५ लाख २ हजार ८७४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell