PahiloPost

Jun 24, 2026 | १० असार २०८३

न्याय परिषद्को बैठक स्थगित



पहिलोपोस्ट

न्याय परिषद्को बैठक स्थगित

काठमाडौं : न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर शमशेर जबराले आजका लागि बैठक बोलाएका थिए। तर, परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै परिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको जनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell